यसरी भेट्नुस हराएको फोन

यसरी भेट्नुस हराएको फोन

रेस्टुरेन्टमा खाना खाँदैहुनुहुन्छ । आफ्नो फोन चलाउन खोज्नु भयो , तर साथमा त छैन । तपाईंको फोन कता छ त ? आफुले राखेको ठाउँ बिर्सनु भयो अथवा चोरी पो भयो कि ? कतै छुटेको अथवा हराएको फोन कुन ठाउँमा छ भनेर तपाईं पनि आफैंले पत्ता लगाउन सक्नुहुन्छ । के यसको बारेमा तपाईंलाई जानकारी छ ? फोन हराएर त केहि भएन, तर त्यहाँ भएको डाटा र सम्पर्क ठेगानाहरुको दुरुपयोग पो हुने हुने हो कि भन्ने शंका पनि तपाईंको मनमा उब्जिन सक्छ…

Read More Read More

कसरी कमाउने अनलाइनबाट

कसरी कमाउने अनलाइनबाट

घरमै बसीबसी बिना लगानी पैसा कमाउने रहर कसलाई पो नहोला र ? बेरोजगारीको चरम मारमा परिरहेको हाम्रो समाजमा त यो इच्छा नहुने झन बिरलै भेटिएलान । ठुलो लगानी बिना नै नेपालमै पनि २० हजार देखि २ लाखभन्दा बढि मासिक कमाइ गर्नेको कमि हाम्रै नेपालमा पनि छैन । र घरमै बसेर एकदमै थोरै लगानी अथवा भनौं बिना लगानी मनग्य आम्दानी गर्ने माध्यम बनिरहेको छ अनलाइन । आज हामी कसरी अनलाइनका माध्यमबाट आम्दानी गर्ने भन्ने विषयमा नै चर्चा गर्नेछौं । १. क्यप्चा…

Read More Read More