Browsed by
Tag: freelancing in nepal

कसरी कमाउने अनलाइनबाट

कसरी कमाउने अनलाइनबाट

घरमै बसीबसी बिना लगानी पैसा कमाउने रहर कसलाई पो नहोला र ? बेरोजगारीको चरम मारमा परिरहेको हाम्रो समाजमा त यो इच्छा नहुने झन बिरलै भेटिएलान । ठुलो लगानी बिना नै नेपालमै पनि २० हजार देखि २ लाखभन्दा बढि मासिक कमाइ गर्नेको कमि हाम्रै नेपालमा पनि छैन । र घरमै बसेर एकदमै थोरै लगानी अथवा भनौं बिना लगानी मनग्य आम्दानी गर्ने माध्यम बनिरहेको छ अनलाइन । आज हामी कसरी अनलाइनका माध्यमबाट आम्दानी गर्ने भन्ने विषयमा नै चर्चा गर्नेछौं । १. क्यप्चा…

Read More Read More